७ चैत्र २०८१, शुक्रबार

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत थलारा गाउँ पालिका वडा नम्बर ४ ले जेष्ठ नागरिकलाई न्यानो कपडाले सम्मान गर्यो ।
थलारा गाउँपालिका वडा नं ४ ले जेष्ठ नागरिक लाई सम्मान गरेको छ। वडाले आज ८० वर्ष भन्दा माथिका ३७ जनालवृद्ध वृद्धाहरुलाई सम्मान गरे हो । वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत ९० हजार वराबरका न्यानो कपडाले सम्पन्न गरिएको वडा अध्यक्ष रामचन्द जोशीले बताउनु भयो ।उनका अनुसार आज २३ जनालाई वडाले आयोजना गरेको कार्यक्रममा एक एक वटा बलाङकेट र एक एक टोपीले सम्मान गरिएको अ । वडा कार्यालयमा पुग्न नसक्ने बाकी जेष्ठ नागरिक लाई घर घरमा गएर सम्मान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1