आयुसि फाउन्डेसन बेङलोरका संस्थापक अध्यक्ष थापाले गरे त्रिभुवन आधारभूत बिधालय पिखेतलाई सामाग्री सहयोग

सेयर गरौं

आयुसि फाउन्डेसन बेङलोर का संस्थापक अध्यक्ष गणेश थापाले थलारा गाउँ पालिका ६ स्थित त्रिभुवन आधारभूत बिधालय पिखेतलाई सामाग्री सहयोग गर्नु भएको छ ।
आफुले ५ कक्षा सम्म अध्ययन गरेको त्रिभुवन आधारभुत बिधनलयलाई थापाले स्वर्गीय छोरी आयुसि थापाको स्मृतिमा झन्डा, ड्रम, सेट बाईट बोड ३ थान सहयोग गर्नु भएको हो ।
आज स्वर्गीय आयुसिका बाजे राम ब थापाले उक्त सामाग्री बिधालय लाई हस्तान्तरण गर्नु भएको आयुसि फाउन्डेसन बेङलोर का संस्थापक अध्यक्ष गणेश थापाले जानकारी दिनु भएको छ ।
लाई आयुसि फाउन्डेसन बेङलोर बाट सहयोग गर्ने अबसर पाउदा आफुलाई खुसि लागेको र यो अबसर जुराइदिने बि.ब्य.स.अध्यक्ष,अभिभावक,शिक्षक हरुप्रति आभार समेत ब्यक्त गर्नु भएको छ ।
प्रबास भारतबाट बिधालयलाई माया गरि सहयोग गरेकोमा बिधालयले थापालाई धन्यवाद दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 126