थलारा गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय बिधालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम उद्घाटन

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय बिधालय बालबालिका अतिरिक्त क्रियाकलाप बिपन्न गरिब बालबालिका शैक्षिक सामाग्री बितरण तथा महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम उद्घाटन गरिएको छ ।
थलारा गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो ।
दुई दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा वडा भित्रका ५ बिधालयका बिच एथलेटिक्स तथा हाजिरी जवाफ प्रतियोगिता गरिनेछ भने बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण र महिला स्वास्थ स्वयंसेविकालाई सम्मान गरिने कार्यक्रम रहेको वडा सचिव दिल्ली राज पाण्डेले बताउनुभएको छ ।कार्यक्रम भोलि सम्म सञ्चालन हुनेछ ।

IMG 20240206 122856
Exif_JPEG_420
IMG 20240206 123511
Exif_JPEG_420
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 269