कपिलवस्तु बस दुर्घटनाका घाइतेहरुकाे पहिचान खुल्यो ।

सेयर गरौं

कपिलवस्तु बस दुर्घटनाका घाइतेहरुकाे पहिचान भएको छ
घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक बहादुर कार्की, बस चालक कन्चनपुर भिमदत्त नगरपालिका ४ वस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका- १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका-२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गाउँपालिका- ७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कन्चनपुर भिमद्त्त नगरपालिका-१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर भिमदत्त नगरपालिका- १८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका-१ बस्ने बर्ष २२ को राजेश दयाल, कन्चनपुर भिमदत्त नगरपालिका– १ बस्ने बर्ष १८ को नितेश सुनार रहेका छन् ।

त्यस्तै गोरखा शहिद लखन गाउँपालिका-७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका-३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिका-१४ वस्ने वर्ष ३३ की गिता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठ्माण्डौ माहानगर पालिका- ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कन्चनपुर भिमदत्त नगरपालिका १६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नगरपालिका-१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त नगरपालिका -१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नगरपालिका १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त नगरपालिका –१ वस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कन्चनपुर भिमदत्त नगरपालिका-४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 201