७ चैत्र २०८१, शुक्रबार

शैक्षिक गुणस्तर सुधारकालागि थलारा गाउँपालिका वडा वडा नम्बर ८ को बिधालयमा छड्के अनुगमन ।
थलारा गाउँपालिका वडा नम्बर ८ ले वडा भित्र रहेका सामुदायिक बिधालयको अनुगमन गरे छ ।बिधालयको शैक्षिक गुणस्तर सुधारकालागि दुई दिने छड्के अनुगमन गरेको हो ।
वडा अध्यक्ष टिकाराज जोशीको नेतृत्वमा सामुदायिक बिधालयमा पढाइको गुणस्तर दिवा खाजाको अवस्था भौतिक संरचना लगायतका बिषयमा अनुगमन गरिएको वडा सचिव डिल्ली राज पाण्डेले बताउनु भयो । थलारा गाउँ पालिका वडा नम्बर ८ मा ४ वटा सामुदायिक बिधालय रहेकाछन । अनुगमन टोलीले बिधालयमा कसरी गुणस्तर शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गर्नुका साथै आबश्यक सुझाव पनि दिएको थियोे ।
अनुगमनका क्रममा उत्कट बिधार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गरेको वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1