नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउनेसंवाददाता११ चैत्र २०८०, आईतवार १४:३९अन्य सेयर गरौं काठमाडौं : नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email संवाददाता Articles: 1357