बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

सेयर गरौं

बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन्। नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६६ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।

नेकपा एमालेका दमन भण्डारीले ११६१२ मत प्राप्त गर्नु भयो भने उनका नकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अभिशेक सिंहले ११३४६ मत प्राप्त गरेका थिए ।त्यस्तै नेकपा माओवादी केन्द्र का उमेदवार जनक बहादुर बुढाले
३८३१ मत र एकिकृत समाजवादीका दिल बहादुर सिंहले
२५१४ मत पाएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230