डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध

सेयर गरौं

डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध भएको छ । आज बिहान आएको हावाहुरीका कारण सल्लाको रुख ढल्दा दिनभर विद्युत अवरुद्ध भएको हो । अहिले सल्ला काट्ने काम भइरहेको र केही समयपछि विद्युत पुन: सुचारु हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र  बझाङले जनाएको छ ।

पोखरामा आज काम नसकिए पनि बैतडीको लाइन जोडेर भए पनि बझाङ अहिले केहीबेरमा विद्युत सुचारु हुने वितरण केन्द्र प्रमुख सुजन खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245