बझाङको केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु

सेयर गरौं

केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका -४ शैन्स्यु खेतकुचाकी सुनादेवी मल्लको आज मालुबेडे भिरबाट लडेर ज्यान गएको हो ।

उनको आज मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338