थलारा गा पा वडा नम्बर ९ ले बिद्यार्थीहरु लाई निशुल्क बिद्यालय पाेशाक बितरण गर्यो ।

सेयर गरौं

थलारा गा पा वडा नम्बर ९ ले बिद्यार्थीहरु लाई निशुल्क बिद्यालय पाेशाक बितरण गरेको छ ।
वडा कार्यालयको आव २०८०/८१ को बार्षिक कार्यक्रम अनुसार वडा भित्रका बिधालयका सबै बिधार्थीलाई १/१ थान स्पोट ड्रेस बितरण गरेको हो 
वडा कार्यलय,  वडा शिक्षा समिति, सल्लाहाकार समिति, बिधालयका प्रअ र बि ब्य स अध्यक्षहरुको सुझाव र सल्लाह बमोजिम वडा पालिकाले  यो कार्यक्रम समाबेस गरेको र बिधालयका सम्पूर्ण छात्रछात्रालाई १४ सय बराबरको एक-एक जोर स्पोर्ट्स ड्रेस वितरण गरिएको वडा अध्यक्ष लोकेन्द्रबहादुर बिष्टले बताउनुभयो ।
उनुका अनुसार शुक्रबार चक्रेश्वर मा.बि.मालुमेला र मष्टा आधारभुत बिधालय आमबगरका बिधार्थीहरुलाइ ड्रेस बितरण गरिएको छ भने बाकी रहेका बिधालयहरुमा जेठ १३ र १४ गते बितरण गरिनेछ ।
थलारा गाउँ पालिका वडा नम्बर ९ मा ९ बिधालय रहेकाछन भने करिब ६ सय बिधार्थी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 163