७ माघ २०८१, सोमबार
![Screenshot 20231105 144557 1](https://thalarakhabar.com/wp-content/uploads/2023/11/Screenshot_20231105-144557_1.jpg)
बझाङमा यार्सा टिप्न गएका धामी भिरबाट लडेर घाइते
बझाङमा यार्सा संकलन गर्ने क्रममा भिरबाट लडेर एक जना गम्भिर घाइते भएका छन ।
जिल्लाको साइपाल गाउपालिका वडा नम्बर १ का २० बर्षिय लक्ष्मण धामी यार्सा संकलन गर्ने क्रममा भिर बाट लडेर गम्भिर घाइते भएका हुन ।
उनि जेठ २७ गते बिहान साइपाल गाउपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उक्त बाटुलसेरा भिर बाट लडेर उनि गम्भिर घाइते भएको वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र धामिले बताए ।
उनलाइ सो भिर बाट स्थानीयले हिजो राती निकालेका थिए । यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेका धामिको एक हात भाचिनुका साथै टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1