सेतीको बहाव ७ दशमलव ४९ प्वाइन्ट पुग्यो, सतर्कता अपनाउन अनुरोध

सेयर गरौं

सेती नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल दिपायल स्थित सेती नदीको बहाव ७ दशमलव ४९ प्वाइन्ट पुगेको छ । लगातार वर्षा भइरहेकाले नदीको बहाव बढ्ने हुँदा यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357