१३ माघ २०८१, आईतवार
नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा हेलिकप्टरमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
2