२७ आश्विन २०८१, आईतवार
सेती नदीले सर्तकता तह पार गर्यो
डोटीमा सेती नदीले सर्तकता तह पार गरेको छ
जल तथा मौषम विज्ञान विभागका अनुसार आज (शुक्रबार) डोटीको दिपायलस्थित सेती नदीले जलसतहको सर्तकता तह पार गरेको जनाएको छ । डोटीस्थित बाढी मापन केन्द्रमा पश्चिम सेतीको जलसतह सर्तकता तह पार भएको विभागले जानकारी गराएको छ
नदीमा पानीको बहाव बढ्दो क्रममा भएकाले पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा शुक्रबार साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1