ढुंगालागेर शनिबार  मृत्युु भएकी महिला स्वास्थ्य स्वयंसेवीका जोशी को निधन प्रति थलारा गाउँपालिकाको सम्बेदना

सेयर गरौं

सडकको माथिवाट खसेको ढुंगालागेर शनिबार  मृत्युु भएकी महिला स्वास्थ्य स्वयंसेवीका पंचमाला देवी जोशी को निधन प्रति थलारा गाउँपालिकाले सम्बेदना ब्यक्त गरेको छ।
गाउँपालिका परिवारको तर्फबाट जारी गरेको सम्वेदनामा थलारा ९ मालुमेला स्वास्थ चौकी अन्तरगत भुवागडा निवासी ४५ वर्षिया महिला स्वास्थ्य स्वयॅसेविका पञ्चमाला देवी जोशीको यहि पौष १३ गते असामयिक निधन भएको खबरले गाउँपालिका परिवार दुखि एवं मर्माहत भएकाछौ भन्दै मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवरजनमा सम्बेदना ब्यक्त गरिएको छ ।
मृतक जोशी  हिजो दिउसो मालुमेलावाट आफ्नो घर आमवगर जादै गरेको बेला माथीवाट आएको ढुङ्गा लागेर  मृत्यु भएको थियो ।

1000022596
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 264