१३ माघ २०८१, आईतवार
नेपालको सीमानजिक तिब्बत केन्द्र बनाएर ७ म्याग्निच्युडको भूकम्प गयो ।
नेपालको सीमानजिक तिब्बत केन्द्र बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । नेपालको लोबुचेनजिक तिब्बत केन्द्र बनाएर बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।
काठमाडौंमा भूकम्पको ठूलै धक्का महसुस भएको भूकम्पको ठूलो धक्का गएपछि मानिसहरु घरबाहिर निस्किएका छन् ।भूकम्पको धक्का चीन, नेपाल, बंगलादेश, भारत र भुटानसम्म महसुस भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1