थलारा गाउँपालिकाले गर्यो ४ जना कर्मचारीलाई सम्मान

सेयर गरौं

थलारा गाउँपालिकाले चार जना कर्मचारीलाई सम्मान गरेको छ ।
कर्मचारीको लगनशीलता, नियमितता, समन्वय र जिम्मेवारी बोधका आधारमा कर्मचारीलाई सम्मान सम्मान गरेको हो ।
कर्मचारीलाई हौसला मिलोस भनेर कर्मचारी सम्मान गरेको हो ।
सम्मानित हुनेमा वडा नम्बर ३ को कार्यालयमा कार्रयरत कार्स्कायालय सहयोगी देवराज भट्ट, दंगाजी स्वास्थ्य चौकीमा कार्यरत अनमि चन्द्रिका अवस्थी, थलारा गाउँपालिकामा कार्यरत कम्प्युटर अप्रेटर हेमन्त चन्द र प्रााबिधिक शाखामा कार्यरत सव ईन्जिनियर सनम वाग्ले रहेकाछन ।
थलारा गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को अर्धवाषिक प्रगति समीक्षा कार्यक्रममा उनिहरुलाई खादा,प्रसंसा पत्र र नगद १० हजार सहित सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले कर्मचारीलाई थप हौसला मिलोस भनेर  सम्मान गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270