कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ

सेयर गरौं

कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन्।
जिल्लाको छबिस पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोहि ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ। उनीहरू दुबै जनालाइ चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट४ किलो ५८७ ग्राम गरि जम्मा ८ किलो ९२६ ग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357