११ बैशाख २०८२, बिहीबार

बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन
गृह मन्त्रालयले बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
मन्त्रालयले बझाङका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई उनको ठाउँमा पठाएको हो ।
गृह मन्त्रालयले बुधबार सात जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १३ सहसचिव र एक उपसचिवको सरुवा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1