आन्दोलनका क्रममा मृत्यु भएका युवकको परिचय खुल्यो

सेयर गरौं

आज शुक्रबार भएको राजावादीको प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेका छन् । उनको उपपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
प्रदर्शनको क्रममा भएको झडपमा प्रहरीले रबरको गोली चलाउनुको साथै हवाई फायर समेत गरेको थियो । त्यस क्रममा उनलाई गोली लागेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 295