३ जेष्ठ २०८२, शुक्रबार

थलारा गाउँपालिका आधारभूत तह कक्षा ८ को ग्रेडबृद्वि परीक्षा स्थगित
थलारा गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ उत्तीर्ण २०८१ को ग्रेडबृद्वि परीक्षा स्थगित गरिएको छ ।
यहि बैसाख १६ देखि १८ गतेसम्म हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण अनिश्चित कालकालागि स्थगित भएको हो ।
थलारा गाउँपालिकाले आज सुचना जारी गर्दै थलारा गाउँपालिका अन्तरगतको आधारभूत तह कक्षा ८ उत्तीर्ण २०८१ को ग्रेडबृद्वि परीक्षा २०८२ बैसाख १६ देखि १८ गतेसम्म तोकिएकोमा नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सो मितिमा परीक्षा सञ्चालन गराउन नसकिने भएकोले अर्को सुचना जारि नहुन्जेलसम्मका लागि उक्त परीक्षा स्थगित गरिएको थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या द्वारा हस्ताक्षरित सुचनामा उल्ले गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1