उपनिर्वाचन मतगणना अपडेट : कहाँ कसले जिते

IMG 20241202 084551

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । जस अनुसार हालसम्म ३१ ठाउँमा परिणाम आइसकेको छ । हेर्नुहोस परिणाम १, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी२, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद…

बझाङ को सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी

IMG 20241202 083636

बझाङ को सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमाको उपनिर्वाचनमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी हुनुभएको छ ।वडाध्यक्षमा कांग्रेसका पुजारा छ सय ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लखिचन्द बोहराले चार सय ८७ मत…

मनोमानी भाडा असुली रोक्न दुर्गाथली गाउँपालिकाले मुख्य पाँच स्थानमा भाडादरको बोर्ड जडान गर्यो

FB IMG 1731984084022

दुर्गाथली गाउँपालिकाले सार्वजनिक यातायातमा मनोमानी भाडा असुली रोक्न पाँच मुख्य स्थानमा भाडादरको बोर्ड जडान गरेको छ। यात्रुहरूबाट अत्यधिक शुल्क असुलिएको जनगुनासोपछि गाउँपालिकाले यो कदम चालेको हो। गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) स्वयम् फिल्डमा खटिएर बोर्ड राख्ने कामलाई अगाडि बढाउनुभएको हो।…

बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झोताका युवायुवती हरुले देउसि खेलेको रकमबाट बजार क्षेत्र  सिगारे

Screenshot 2024 11 05 18 59 41 50 6012fa4d4ddec268fc5c7112cbb265e7

बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ९ सुन्दरपुर झोताका युवायुवती हरुले देउसि खेलेको रकपबाट बजार क्षेत्र  सिगारेकाछन ।सुन्दर बजार झ‍ोतामा जन्मेर पढाइको सिलसिलामा देशका विभिन्न ठाउँमा गएका युवायुवतीले दशै तिहार मनाउन घर आएका बेला देउसि भैलो खेलेर प्राप्त गरेको रकम झोताबजार…

आज कागतिहार। कागको पूजा गरिँदै। 

IMG 20241030 063640

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ।  शनिबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा.…

आजबाट यमपञ्चक सुरु, आज धनतेरस

IMG 20241029 064115

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११:०१ बजेपछि कार्तिक…

थलारा गाउँपालिका वडा नम्बर १ ले गर्यो खेलाडीलाई सम्मान

IMG 20241016 WA0006

थलारा गाउँपालिका वडा नम्बर १ ले खेलाडीलाई सम्मान गरेको छ । वडाले दशै मेलाको अबस्थामा थलारा गाउँपालिका द्वारा आयोजित महिला पुरुष भलिबल प्रतियोगितामा तृतीय स्थान ल्याउने महिला खेलाडी टिमका खेलाडीलाई सम्मान गरेको हो ।खेलाडीहरुको मनोबल बढाउन र खेलप्रति चासो जगाउने…

बझाङ्गी समाज जापान को अध्यक्ष मा: रमेश थापा

IMG 20241016 133135

बझाङ्गी समाज जापान को अध्यक्षमा रमेश थापा (खप्तड छान्ना गा.पा )चयन भएका छन् । बझाङ्गी समाजले आयोजना गरेको दशैँ को सुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी बझाङ्गी समाजलाई संसारकै पहिलो केन्दिय संगठन जापानको टोकियो सहरमा निर्माण गरिएको कुरा अध्यक्ष रमेश थापा…

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु १२ जना घाइते

IMG 20241016 063955

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए। बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया…

देशभर चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

IMG 20241015 065136

देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ।सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ। मनसुन सकिएर पोस्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११…