वार्षिक पुण्यतिथिको अवसरमा मजखोरी माविमा अध्यनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Picsart 23 05 07 15 44 18 985

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका- ७ मा रहेको मजखोरी माध्यमिक विद्यालयमा अध्यनरत गरिब जेहन्दार टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरी स्थित समाजसेवी ललित धामीले आफ्ना (स्व) बाजे बहादुर धामीको स्वर्गारोहण भएको १३ औं वार्षिक पुण्य…

फेरि बझाङमा यार्सागुम्बा संकलन गर्न गएका एक पुरुषको चिसोले कठ्यांग्रिएर मृत्यु

Picsart 23 05 03 00 07 34 498

बझाङ – फेरि बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि लेक गएका एक पुरुषको हिउँमा घर फर्किने क्रममा चिसो कठ्यांग्रीएर मृत्यु भएको छ ।जिल्लाको सुर्मा गाउँपालिका-४ का अन्दाजी ४३/४४ वर्षीय प्रमु बोहराको यार्सागुम्बा संकलन गर्ने ठाउँमा अत्याधिक हिमपात भएपछि घर क्रममा बाटोमै…

मजखोरी माध्यमिक विद्यालयमा आजबाट शैक्षिकसत्र २०८० को पठनपाठन कार्य सुरु

1682841446860

बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ स्थित मजखोरी माध्यमिक विद्यालयमा आजबाट शैक्षिकसत्र २०८० को पठनपाठन कार्य सुरु भएको छ ।छबिसपाथिभेरा गाउँपालिका-७ का वडाध्यक्ष विजय बहादुर धामीको उपस्थितिमा आज पाठ्यपुस्तक वितरण गरि पठनपाठन कार्य सुरु गरिएको हो । पाठ्यपुस्तक वितरण अघि विद्यालयको प्राङ्गण,तथा कक्षा…

थलारा गाउँपालिका-८ बिस्खेतका १८ हलियामुक्त परिवारलाई बसोबासमा समस्या

IMG 20230413 093650 302

शिवजी मण्डेल बझाङको थलारा गाउँपालिका-८ बिस्खेतमा १८ वटा हलियामुक्त परिवार बसोबास गर्दै आएका छन् । उनीहरु बसोबास गर्दै आएको बिस्खेतमा साँघुरो ठाउँमा छ, भने परिवार संख्या बढी हुँदा बसोबास समस्या हुँदैआएको छ । यो समस्या अहिलेको भने होइन, उनीहरूले यो…

बैतडीको झौलेकमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका परिवारलाई म्याक्स क्षेत्रीद्वारा आर्थिक सहयोग

Picsart 23 04 16 06 05 59 676

बझाङ – जीप दुर्घटनामा परी ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिकाका ६ जनाका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका केदारस्युँ गाउँपालिका बाँझका ६…

दुर्गाथलिको चौधारीमा भलिबल प्रतियोगिता सम्पन्न , उपाधि के.पी सर्भिसिङलाई

1681140082296

बझाङ बझाङको दुर्गाथलि गाउँपालिकामा लाग्ने चौधारी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।गतिशील विकास युवा क्लबको आयोजना र दुर्गाथलि गाउँपालिकाको सहयोगमा शनिबारदेखि चौधारीमा सुरु भएको वडा स्तरीय खुला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा…

सुदूरपश्चिमकै चर्चित ऐतिहासिक तथा धार्मिक चैतली मेलाको उद्घाटन

Picsart 23 04 04 13 32 10 487

शिवजी मण्डेल बझाङमा लाग्ने सुदूरपश्चिमकै चर्चित ऐतिहासिक तथा धार्मिक चैतली मेलाको अवसरमा आयोजना गरिएको विभिन्न साँस्कृतिक ,खेलकुद कार्यक्रमको उद्घाटन गरिएको छ । मष्टा संस्कृतिक र परम्परा हाम्रो पहिचान यसको संरक्षण सम्बर्द्धन र प्रवर्द्धन हामी सबैको अभिमान भन्ने मुल नाराका साथ…

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक मेला बान्नीकी ‘चैतली’ आज मनाइँदै 

Screenshot 20230403 053739

बझाङसुदूरपश्चिमको प्रशिद्ध तथा ऐतिहासिक धार्मिक मेला बान्नीकी चैतलीमा श्रदालु तथा दर्शनार्थीहरुले बान्नीकी कांकर र बान्नी मष्टाको दर्शन गरि आज मेला मनाइँदैछ ।हरेक वर्ष चैत शुक्ल अष्टमीबाट छबिसपाथिभेरा गाउँपालिका-३ बान्नीकोटमा सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा सम्म लाग्ने गर्दछ ।…

थलारा गाउँपालिकामा दुईजनामा दादुरा देखियो

Picsart 23 03 29 22 31 28 531

बझाङ – बझाङको थलारा गाउँपालिकामा दादुरा रोग देखा परेको छ । थलारा गाउँपालिका वडा नम्बर २ मा २ जनामा दादुरा रोग देखा परेको हो ।थलारा गाउँपालिका वडा नम्बर २ भनाडाका ३२ महिनाका एक बालकमा र डोटीको सायल गाउँपालिका छपालीकाबाट आएका…

भवन पुनःनिर्माणका लागि थलारा माध्यमिक विद्यालयद्वारा आर्थिक सहयोगको अपिल , पहिलो दिनमै ४ लाखबढी रकम संकलन

Picsart 23 03 27 21 52 18 183

बझाङ — बझाङको थलारा गाउँपालिका-५ खोलीमा रहेको थलारा माध्यमिक विद्यालयले भवन पुनःनिर्माणका निम्ति आर्थिक सहयोगका लागि अपिल गरेको छ । सोमबार बसेको विद्यालय ब्यवस्थापन समिति , शिक्षक अभिभावक संघ कार्यसमिति र शिक्षक कर्मचारीहरूको संयुक्त बैठकले विद्यालयका निम्ति आर्थिक सहयोगका लागि…