आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन

1744592645527

आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन। नेपालभर नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ। वैशाख सङ्क्रान्तिका रूपमा चिनिने आजको दिन सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्छ। यही कारण यो दिनलाई…

क्षयरोगका बिरामी खोज्दै थलारा गाउँपालिका

IMG 2573

हो हामी क्षयरोग अन्त्य गर्छौ भन्ने नारा सहित थलारा गाउँपालिकामा ए-आई.एक्सरे द्वारा छातिरोग सम्बन्धि निशुल्क खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग उन्मूलन अभियानलाई तीव्र बनाउन थलारा गाउँपालिकाले ए.आई.एक्सरे प्रविधिको सहायताले रोगको प्रारम्भिक अवस्था पहिचान गरी समयमै उपचार थाल्ने उद्देश्यसहित…

आन्तरिक पर्यटकको रोजाइमा थलारा ८ को छडिभेल झर्ना

बझाडको थलारा गाउँपालिका-८ बिस्खेतस्थित छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। छडिभवानी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको छडिभेल झरना क्षेत्रमा बझाङका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायांकन गर्ने र वनभोज खाएर…

पश्चिम नेपालमा तीन मिनेटभित्रै भूकम्पको दुईवटा धक्का

IMG 20250107 070437

काठमाडौँ : पश्चिम नेपालमा तीन मिनेटभित्रै भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ। जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार राति भूकम्प गएको हो। शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त…

थलारा गाउँपालिका वडा नम्बर ९ ले नयाँ वर्षको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने

1000043756

थलारा गाउँपालिका वडा नम्बर ९ ले नयाँ वर्षको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडाले २०८२ बैसाख २ गतेदेखि ५ गतेसम्म बझाङ जिल्ला खुला परुष वडा स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता बिबिध सास्कृतिक कार्यक्रम…

थलारा गाउँपालिका आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षाको नतिजा प्रकासित २१ प्रतिशत बिधार्थी उत्तीर्ण

IMG 0338 1

थलारा गाउँपालिका आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षाको नतिजा आज प्रकासित भएको छ । परिक्षामा २१ प्रतिशत बिधार्थी उतिर्ण भएकाछन । गतवर्ष ११ प्रतिशत बिधार्थी मात्रै उतिर्ण भएकोमा यो वर्षको नतिजामा केही सुधार आएपनि सन्तोषजनक भने देखिएको छैन ।…

गैरकानूनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सरकारको आग्रह

IMG 20250328 202803

सरकारले अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई अपिल गरेको छ।  गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानून उल्लङ्घन गर्ने जोसुकैलाई कानूनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।  पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा…

आन्दोलनका क्रममा मृत्यु भएका युवकको परिचय खुल्यो

IMG 20250328 182509

आज शुक्रबार भएको राजावादीको प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेका छन् । उनको उपपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।प्रदर्शनको क्रममा भएको झडपमा प्रहरीले रबरको गोली चलाउनुको…

बझाङमा आगलागी नियन्त्रण गर्ने क्रममा एक पुरुष गम्भीर घाइते, धनगढी रेफर

IMG 20250327 204756

बझाङ जिल्लाको थलारा गाउँपालिका-६ मा आगलागी नियन्त्रण गर्ने क्रममा एक पुरुष गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ५६ वर्षीय श्याम भट्टराई रहेका छन् । उनको दुई हात र दाहिने खुट्टामा जलेर घाइते भएका हुन् । स्थानीय धर्म…

थलारामा एकीकृत दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाई कार्यक्रम बिधालय ब्यबस्थापन, परामर्श र शुसासनको लागि प्रधानाध्यापक लाई ३ दिने तालिम सम्पन्न

IMG 2279

थलारा गाउँपालिकामा एकीकृत दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाई कार्यक्रमबिधालय ब्यबस्थापन, परामर्श र शुसासनको लागि प्रधानाध्यापक लाई ३ दिने तालिम सम्पन्न भएको छ ।विश्वखाध्य र बिश्व शिक्षाको सहयोग साईपाल बिकास समाजको सामाजिक परिचालन र थलारा गाउँपालिका शिक्षा शाखाको समन्वयमा…