७ चैत्र २०८१, शुक्रबार
बझाङको बुङ्गल नगरपालिका र बित्थडचिर गाउँपालिकामा नेटवर्क नहुँदा समस्या, जरुरी काममा पनि सञ्चार बिहिन हुनुपरेको स्थानियको भनाई – थलारा खबर

बझाङ माघ २४ , जिल्लाको बुङ्गल नगरपालिका का विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय समस्यामा परेका छन् । भारि हिमपातका कारण नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको बुङ्गल नगरपालिका वडा न १० का स्थानीय गणेश बाेहराले बताउनुभयो । उहाले…