असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता  बन्द हुदै ।

IMG 20240530 234557

असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता  बन्द हुने भएका छन्। आर्थिक वर्षको अन्तिम ७ दिन  सबै सरकारी खाता बन्द गर्नु पर्ने व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय…

महालेखा प्रतिवेदन : बझाङका ९ पालिकाको बेरुजु घट्यो, ३ पालिकाको बढ्यो

IMG 20240530 234557

बझाङका अधिकांश पालिकाले बेरुजु रकम घटाएकोमा तीन पालिकाले भने गत वर्षभन्दा यो वर्ष बेरुजु रकम बढाएका छन् । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार गत आर्थिक वर्षको तुलनामा जिल्लाका १२ स्थानीय तहमध्ये ९ वटा पालिकाले बेरुजु घटाएकोमा बित्थडचिर गाउँपालिका, छविसपाथिभेरा…

थलारा गाउँ पालिकाको वार्षिक बित्तिय प्रगति ८८.०६ प्रतिशत

IMG 20230625 130117

चालू आर्थिक बर्ष २०७९/०८० मा थलारा गाउँ पालिकामा बित्तीय प्रगति ८८.०६ प्रतिशत रहेको छ ।थलारा गाउँ पालिका लेखा अधिकृत दिपक राज पाण्डेले दिनु भएको जानकारी अनुसार मिति २०८० साल असार २४ गते आईतवार राति ११:४५ देखि भुक्तानी सम्बन्धि लेखाङकन प्रक्रिया…

यस्तो छ आजको विनिमय दर (सूचिसहित)

Screenshot 20221104 063202

नेपाल राष्ट्र बैँकले सोमबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार  आज अमेरिकी डलर एकको खरिद दर १२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको…

आजको विदेशी मुद्राको विनिमय दर

Screenshot 20221104 063202

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३०…

जग्गा धितोमा बैंकबाट ऋण दिन बन्द

dhoto

काठमाडौँ — जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि…