२६ कार्तिक २०८१, सोमबार
निर्यात वृद्धि : मोटाएको कि सुन्निएको ?
आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्यो । निर्यातको यो आंकडा कुल वैदेशिक व्यापारको दृष्टिकोणबाट मात्र ८.४० प्रतिशत हो । तर, निर्यातको मात्र आंकडा हेर्ने हो…