पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, दुई घाइते

IMG 20240614 074632

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार गएराति पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गङ्गा र…

मन्त्री जोशीको सम्पत्ति : काठमाडौं र बझाङमा ३ घर, ४३ लाख रुपैयाँ ऋण

IMG 20240521 192407

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी…

कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर पब्लिकेसन्सका कर्मचारीले गरे गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी

IMG 20240521 190642

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ। जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई नियन्त्रणमा लिएको हो। सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको नेतृत्वमा टोली…

आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक यस्ता छन मुख्य प्राबधान ।

IMG 20240514 190617

आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् । बैंक तथा वित्तीय…

मनसुनी वर्षा: देशभर ८५.४ प्रतिशत पानी पर्‍यो

Screenshot 20230730 193320 1

काठमाडौं । वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५.४ प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही…

भारतले चामलको निकासी रोकेपछि भाउ बढ्ने र अभाव हुने नेपालको निष्कर्ष !

Screenshot 20230730 191535 1

भारतले चामलको निकासीमा रोक लगाएपछि नेपालमा चामलको अभाव हुने र मूल्य बढ्ने निष्कर्ष निकालिएको छ । भारत सरकारले उत्पादन कम हुने देखिएपछि साउन ४ बाट चामल निर्यातमा रोक लगाएको छ । यसपछि झस्किएको नेपालले आज आपूर्ति व्यवस्था नै प्रभावित हुन…

नयाँ आर्थिक वर्ष २०८०/०८१ आजदेखि शुरु

artha mantralaya1658044404

बझाङ :  आजदेखि नयाँ आर्थिक वर्ष २०८०/०८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र…

असार १४ गते देशैभर सार्वजनिक विदा

Screenshot 20230627 142321 1

काठमाडौं । सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । ईद उल अजाह अर्थात् बकर ईद…

रुकुम पश्चिममा जीप दुर्घटना, चार जनाको मृत्यु, १० घाइते

Screenshot 20230525 100914 1

काठमाडौं : रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। आज (बिहीबार) बिहान बाँफिकोट गाउँपालिका–८ मा जिप दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बाँफिकोटका अनुसार सानीभेरी गाउँपालिकाबाट रुकुम पश्चिम जान लागेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको…

राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक

Screenshot 20230324 110614

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर…