भोलिदेखि बिदा र कार्यालय समय पुरानै

काठमाण्डौ- असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।कार्यान्वयन गर्न जटिल र…

यसपाली विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने ।

Bipat

काठमाडौँ, २७ जेठ ।  बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९…

आज साँझ ६ बजे निर्वाचन आयोगले उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै

Election

काठमाडौं – आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ । गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ । आयोगले आज साँझ…

स्थानीय तहको चुनावका लागि १ लाख म्यादी प्रहरी माग, चैत ६ देखि आवेदन दिने पाइने

PicsArt 02 11 08.38.04

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७…

दिनप्रतिदिन ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै

Screenshot 20220304 105455 1

काठमाडौ फागुन २० नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्। पहिला जन्मजात र संक्रमणका कारण…

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आयोजनामा अहिलेसम्म २९ दल दर्ता

election commission 1024x624 1

फागुन १३ स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन्। पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए।…

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

1612835476 EqyPa

काठमाण्डाै – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते…

विश्वकपको ग्लोबल छनोटमा नेपालको विजयी सुरुआत

Screenshot 20220218 155535 2

फागुन ६ / काठमाडौ , आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । अल अमिरात…

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

Screenshot 20220218 154414 1

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ। आइतबार र सोमबार (फागुन ८/९ गते) बस्ने तय भएको बैठक फागुन २० गतेको लागि सरेको हो। माओवादी केन्द्रले अमेरिकी परियोजना एमसीसी, स्थानिय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न आइतबारका लागि बैठक…

नयाँ शैक्षिकसत्रको पठनपाठन जेठबाट सुरु

school

फागुन ५ बझाङ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र शुरू गर्ने र सोही वर्षको…