बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित- थलारा खबर

Screenshot 20220210 110128 1

बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ ।…

कष्टकर हिउँमय यात्रा अनि केही रमाइलो क्षण- थलारा खबर

PicsArt 02 08 10.49.27

दिपक बहादुर खड्का डोटी म फागुन १ गतेदेखि खप्तड बडिमालिका क्षेत्रमा तिर्थालु तथा आन्तरिक पर्यटकहरुलाई हिउँदे सिजनमा पुर्याई थाेरै भएपनि चलायमान तथा पुनरउत्थान गर्ने उदेश्य सहित हेलिटुर संचालनका लागि धनगढीमा प्रचारप्रसारका क्रममा थिए । शुक्रबारकाे दिन सुदुर पश्चिम प्रदेश सभा…

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय – थलारा खबर

election commission 1024x624 1

माघ २४ काठमाडौं,सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको एक मन्त्रीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल…

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेजको व्यवस्था – थलारा खबर

FB IMG 1644226537768

बझाङ माघ २४ , सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेज ल्याइएको छ। अहिले खप्तड र बडिमालिकामा हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको…

अनुमतिबिनानै भारतीय हेलिकप्टर नेपाली आकाश घुम्दै

Screenshot 20220207 125147 1

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी सवार हेलिकप्टर नेपाली आकाश भएरै उडेको छ । आइतवार भारत पिथौरागढ जिल्लाको धारचुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका मुख्यमन्त्री धामी नेपाली आकाशको बाटो भएर कार्यक्रम स्थल पुगेका थिए।उक्त हेलिकप्टर नेपाल–भारत सीमा नदी महाकालीभन्दा…

निर्मला हत्याकाण्डमा शंकास्पद भारतीय नागरिकको डिएनए म्याच भएन, पक्राउ गरिएकालाई रिहाइ

Screenshot 20220207 103245 1

२०७५ सालमा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिकको डिएनए भेजाइनल स्वाबसँग म्याच भएन ।डिएनए म्याच नभएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको छ ।  २०७८ मंसिर २५…