२४ कार्तिक २०८२, आईतवार
थलारा गाउँपालिकामा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम तालिम सुरु

थलारा गाउँपालिकामा कक्षा १ देखि ३ सम्मका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रम तालिम सुरु गरिएको छ। यहि जेठ १२ गतेदेखि सुरु भएको तालिम ३ दिनसम्म सञ्चालन हुने जनाइएको छ। तालिमको मुख्य उद्देश्य शिक्षण सिकाइ प्रक्रियामा गुणस्तर अभिवृद्धि गर्दै बालबालिकाको सिकाइ…








