केदारस्युँ गाउँपालिकाका विभिन्न वडामा प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारिमा विद्यालय स्तरीय पढाइ मेला कार्यक्रम सम्पन्न

received 294840939686191

पवन बोहरा बझाङ । बझाङ :- बझाङको केदारस्युँ गाउँपालिकाका विभिन्न वडाहरूमा विद्यालय स्तरिय पढाइ मेला कार्यक्रम सम्पन्न गरिएको छ ।केदारस्युँ गाउँपालिका वडा नम्बर २,३,६,७ र ८ मा प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालकोे साझेदारीमा संचालित समावेशी तथा गुणस्तरय…

रोकायाले गरे भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणका लागि ५१ हजारबढी आर्थिक सहयोग

Picsart 23 07 13 19 09 26 883

बझाङ :- बझाङको थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पसका संचालन समिति अध्यक्ष कृष्ण बहादुर रोकायाले भुकम्पबाट प्रभावित भवन निर्माणका लागि आर्थिक सहयोग गर्नु भएको छ ।थलारा गाउँपालिका-६ पिखेत घर भएका रोकायाले थलारा गाउँपालिका – ५ मा रहेको थलारा माध्यमिक विद्यालयको…

सभापति थापाकाे पहलमा बिपन्न,दलित र अपाङ्ग विद्यार्थीलाई छात्रवासकाे व्यवस्था ।

Picsart 23 07 10 10 07 34 902

पवन बाेहरा बझाङ ।बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झाेतामा रहेकाे बझाङ दिप क्याम्पस झोताको संचालक समितिको बैठक सम्पन्न भएकाे छ ।आईतवार बसेकाे बझाङ दिप क्याम्पस झोताको संचालक समितिको बैठकमा क्याम्पसका सभापति कमल थापाकाे पहलमा ६ जना पुणरूपमा छात्रवृत्ति र…

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा,  पुनर्योगको लागि निवेदन दिन सकिने

NEB National Examination Board

बझाङ !- माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।…

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

NEB National Examination Board

बझाङ ! राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ । बोर्डले आज बिहीवार पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार…

आज एसईईको नतिजा सार्वजनिक हुँदै

Screenshot 20230629 180423 1

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ। बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिन। २०७९…

आज माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक हुँदै

Screenshot 20230629 180423 1

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले कुनै समस्या नआए…

डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पायो

Screenshot 20230704 111040 1

डोटी । डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पाएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको परियोजना संयोजक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति…

एसईइको नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक हुने

Screenshot 20230629 180423 1

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबारको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।  यो वर्ष पुरानै पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा…

यसपालीको एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, कति अंक ल्याए कति जिपिए ?

Screenshot 20230629 180423 1

काठमाडौँः शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने…