थलारा गाउपालिकामा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी २ दिने निशुल्क स्वास्थ शिविर सम्पन

IMG20240701111748

थलारा गाउपालिकामा २ दिने निशुल्क शिबिर सम्पन भएको छ ।  मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टर गिता सुवेदी र रिचा सिन्हा द्वारा २ दिने निशुल्क शिबिर सोमबार सम्पन भएको हो ।यु.एम.एन काे आर्थिक सहयाेगमा दलित सहयोग समाजले थलारा…

थलारा गाउँपालिकामा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी २ दिने निशुल्क शिबिर सन्चालन हुने ।

FB IMG 1718344209589

थलारा गाउपालिकामा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टरशद्वारा २ दिने निशुल्क शिबिर सन्चालन हुने भएको छ ।यु.एम.एन,दलित सहयोग समाज र थलारा गाउँपालिकाको समन्वयमा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टर द्धारा २ दिने निशुल्क शिबिर सन्चालन हुने…

बझाङको केदारस्युँ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

IMG 20240617 090219

सपना खाती, बझाङ । बझाङको केदारस्युँ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ आज केदारस्युँ गाउँपालिकालाइ पूर्ण खोप पालिका घोषणा गरिएको हो । खोप लगाउने उमेर…

थलारा गाउँपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा

Picsart 24 06 13 18 12 40 880

१६ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकाले पूर्ण खोप पाएपछि बुधबार थलारा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको…

थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिम सम्पन्न

1716990107374

थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिम सम्पन्न भएको छ ।जेठ १ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।आर्थिक बर्ष २०८०/०८१ मा वडा नम्बर ३ को  चेली कार्यक्रम…

आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान थलारामा ७ सय ६२ बालबालिकालाई खोप दिईने

IMG 20240526 083658

आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो । बझाङका पनि १० हजार ८ सय ९७…

थलारा गाउँ पालिकामा दुई दिने पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा तथा योजना तर्जमा गोष्ठी सुरु ।

IMG 20230807 164348

थलारा गाउँ पालिकामा दुई दिने पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा तथा योजना तर्जमा गोष्ठी सुरुभएको छ । थलारा गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक बर्ष २०७९/८० को पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा तथा २०८०/०८१ का लागि योजना तर्जमा गोष्ठीको आयोजना…

जिल्ला अस्पताल बझाङमा आउँछन् आँखा पाक्ने समस्या लिएर दैनिक १५ जना भन्दा बढि बिरामी

Screenshot 20230731 161852 Lite

 बझाङमा समेत आँखा पाक्ने रोग देखा परेको छ । जिल्लाको मुख्य केन्द्र रहेको जिल्ला अस्पतालमा रहेको आँखा उपचार केन्द्रमा केही दिन यता देखि आँखा पाक्ने रोगका विरामीहरु अत्यधिक बढेका छन । साउन महिना लागे देखि दिनकै १५ र२० जना आखा…

थलारा गाउँ पालिकामा देखियो आँखा पाक्ने रोग

IMG 20230801 153329

थलारा गाउँ पालिकामा आँखा पाक्ने रोग देखिएको छ । थलारा गाउँ पालिका वडा नम्बर ५,६ र ८ मा आँखा पाक्ने रोगका बिरामी देखा परेका हुन । सुदुर पश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा देखा परेको आँखा पाक्ने रोग पहाडी जिल्लामा पनि…

बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता,निरन्तरता जिल्ला घोषणा,

Screenshot 20230707 153658 1 1

बझाङ ।असार २२।बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता  जिल्ला घोषणा कार्यक्रम सम्पन्न गरिएको छ।  आज जिल्ला समन्वय समिति बझाङको हलमा एक औपचारिक कार्यक्रम गरि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।  जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिका लाई १३ प्रकारका खोप…