बझाङको थलारामा १० दिने आधुनिक मौरी घार निर्माण तालिम सम्पन्‍न

मौरी पालन

पदम खड्का-थलारा — बझाङ जिल्लाको थलारा गाउँ पालिकामा दस दिने आधुनिक मौरी घार निर्माण तालिम सम्पन्न भएको छ । युएमएन बझाङको सहयोगमा र प्रगतिशील युवासमाज सृजना परियोजनाको आयोजनामा प्रवासबाट फर्किएका युवाहरूलाई लक्ष्यित गरि तालिम दिइएको हो ।उक्त कार्यक्रम दस दिनसम्म चलेको…

कर्णाली करिडोर अवरुद्ध : यात्रुलाई सास्ती, पहिरो पन्छाउन छैन पैसा

कर्णाली करिडोरअन्तर्गत कालीकोटको जितेबाट गाडी नचलेपछि पैदल हिँड्दै स्थानीय

हस्तान्तरण भएको दुई साता नपुग्दै कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सल्लीसल्ला सडक अवरुद्ध भएको छ । वर्षाले करिडोरका ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्मको १ सय २२ किमि सडक नेपाली सेनाले निर्माण सकेर गत असार ३१ मा सडक विभागलाई हस्तान्तरण…