थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन हुने

IMG 0338 1

थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा जान नसक्ने जेष्ठ नागरिक र अशक्त नागरिकको सजिलोका लागि थलारा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन हुने भएको हो ।परिचयपत्र बितरण शिविर यहि जेठ…

भुकम्प  प्रभावित घरको प्राविधिक निरीक्षणका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्राविधिक  टोली  थलारा गाउँ  पालिकामा

IMG20250309172817

भुकम्प  प्रभावित घरको प्राविधिक निरीक्षणका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राविधिक  टोली  थलारा गाउँ  पालिकाका टोलमा पुग्ने गरि आएको छ । टोलीले आज देखि थलारा गाउँपालिका वडा नम्बर  ५ वाट कार्य सुरु गरेको  थलारा गाउँपालिकाले जनाएको छ ।अस्थायी…

खेत जोत्ने क्रममा गोरुसहित खसेर बझाङमा एक जनाको मृत्यु

1747144195981

बझाङ जिल्लाको बुंगल नगरपालिका–८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित खसेर एक जनाको मृत्यु भएको छ।स्थानीय सुका ऐडी मकै लगाउने क्रममा आफ्नै खेतबारीबाट करिब ५०० मिटर तल खोलामा खसेका थिए। दुर्घटनामा गोरुको घटनास्थलमै मृत्यु भएको हो भने, गम्भीर घाइते भएका…

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थलारामासंयुक्त बैठक सम्पन्न

IMG 3361

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थलारामासंयुक्त बैठक सम्पन्न भएको छ । एकीकृत दिवाखाजा कार्यक्रम अन्तरगत साईपाल बिकास समाज बझाङद्वारा सन्चालित प्रारम्भिक तह सिकाई कार्यक्रम र थालारा गाउँ पालिकाको संयुक्त आयोजनामा गाउँ शिक्षा समिति, बिधालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ तथा…

थलारा गाउँपालिकामा उत्कृष्ट निबन्ध लेख्ने छात्र छात्रा पुरस्कृत

IMG 20250509 WA0000

थलारा गाउँपालिकाले उत्कृष्ट निबन्ध लेख्ने छात्र छात्रालाई पुरस्कृत गरेको छ । संबिधान दिवस २०८१ को अवसरमा आयोजना गरेको पालिका स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने ४ जना छात्र छात्रालाई शुक्रबार पुरस्कृत गरेको हो ।थलारा गाउँपालिका शिक्षा शाखाले संविधान दिवस २०८१…

थलाराको प्रमुख पर्यटकीय स्थल ‘छडिभेल’ को विकासका लागि पूर्वाधार निर्माण सुरु

IMG 1468

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत थलारा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ‘छडिभेल’ को विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ। प्राचीन धार्मिक र प्राकृतिक महत्त्व बोकेको छडिभेल क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटक आकर्षण बढाउने उद्देश्यसहित गाउँपालिकाले निर्माण प्रक्रिया अघि बढाएको…

त्रिभुवन मा वि महेन्द्रधारमा विद्यार्थी भर्ना अभियान सम्पन्न

FB IMG 1746369141289

आज थलारा गाउपालिका वडा नम्बर ४ मा रहेको  त्रिभुवन मा वि महेन्द्रधारमा विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ ।सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता ” भन्ने मूल नाराका साथविद्यार्थी भर्ना अभियान सम्पन्न भएको होप्रगतिशिल युवा समाज बझाङ चैनपुरको…

आज देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै

IMG 20250504 065714

आज (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई…

थलारामा जनप्रतिनिधि तथा    कर्मचारीहरूका लागि  स्थानीय कानुन निर्माण तथा  बजेट तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न

IMG 3209

थलारा गाउँपालिकामा जनप्रतिनिधि तथा    कर्मचारीहरूका लागि  स्थानीय कानुन निर्माण तथा  बजेट तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ। थलारा गाउँपालिकाको आयोजनामा बुधबारदेखि पालिकाको सभाहलमा सुरु भएको कार्यशाला बिहीबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको कार्यशालामा…

करदाताको सहजताका लागि थलारा गाउँपालिकाले सञ्चालन गर्यो राजश्व संकलन शिविर

IMG 0338 1

करदातालाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले थलारा गाउँपालिकाले राजश्व संकलन शिविर सञ्चालन गरेको छ। गाउँपालिकाको आन्तरिक राजस्व वृद्धिको लागि स्थानीय तहमा सीधै सेवा प्रवाह गर्न यो अभियान थालिएको हो। करदाताको सहजताको लागि र करदाताको अनलाइन लगत राख्ने उद्देश्यले…