बझाङको धार्मिक तथा ऐतिहासिक सैन्डाँडा मेलामा एक जना मृत भेटिए

1726749941394

बझाङको खप्तडछान्ना गाउँपालिका-६ मा लाग्ने धार्मिक तथा सैन्डाँडा मेलामा एक जना मृत भेटिएका छन्।  मृत भेटिनेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका-२ जयबागेश्वरी बस्ने ५५ वर्षीय भवि कटुवाल रहेको जनाइएको छ। मृतक कटुवाल आज दिउँसो ४ बजे मेला लाग्ने ठाउँ नजिकै बाटोको किनारामा…

आज संविधान दिवस -स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै

IMG 20240919 061454

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१। स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल सरकारद्वारा  बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका…

बझाङमा भूकम्पको धक्का

IMG 20240918 123001

बझाङमा भूकम्प गएको छ । आज बिहान बझाङको माझीगाउँ केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान १०ः०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिदै

IMG 20240918 062857

सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो। मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै…

दुर्गाथली गाउँपालिकाले क्याम्पस स्थापना गर्ने

1726576434928

दुर्गाथली गाउँपालिकाले क्याम्पस स्थापना गर्ने भएको छ ।पालिका भित्र उच्च शिक्षा हासिल गर्ने क्याम्पस नभएको भन्दै पालिकामा एउटा क्याम्पस स्थापना गर्ने निर्णय गरेको हो ।गाउँपालिका बासी जनसमुदायको बिगत लामो समय देखीको माग लाइ ख्याल राख्दै आज आम भेलाबाट पालिका एउटा…

थलारा गाउँपालिकामा तीन दिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न

IMG 20231126 140138

थलारा गाउँपालिकामा तीन दिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।युएमएनको आर्थिक सहयोग र दलित सहयोग समाजको साझेदारीमा सन्चालित मानसिक स्वास्थ्य परियोजनाको आयोजनामा आयआर्जनका लागी तीन दिने बाख्रा पालन तालिम मंगलबार सम्पन्न भएको हो ।परियोजनाले थलारा गाउपालिकामा १ देखी…

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

IMG 20240917 072906

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा…

पहिरो खस्दा अबरुद्ध रहेको जयपृथ्वी राजमार्ग सुचारु

1726449346085

पहिरो खस्दा अबरुद्ध रहेको जयपृथ्वी राजमार्ग खुलेको छ । बिहीबार बिहान पाँच बजेदेखि तमैल बजार नजिकै जालेबगरमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो । अबरुद्ध राजमार्ग हिजो ढुङगा झर्न रोकियपछि जयपृथ्वी नगरपालिका र केदारस्यु गाउपालिकाको जेसिबि लगायर पहिरो हटाय पछि…

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउदै

IMG 20240916 101053

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने भएको छ। बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेको छ।  त्यसैको आधारमा नै बजेट ल्याउन लागेको सरकारले जनाएको छ । प्रदेश सभा बैठकको कार्यक्रमअनुसार सोमबार सुरुमा आर्थिक मामिलामन्त्री…

आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै। 

IMG 20240914 071602

राष्ट्रिय बाल दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ…