थलारा-१ भलिबल प्रतियोगिता : आज पुरुष तर्फ सेमिफाइनल र महिला तर्फ फाइनल चरणका खेलहरु हुने

Screenshot 20231023 065342 1

युवा तथा खेलकुद विकास समिति थलारा -१ को आयोजनामा थलारा गाउँपालिका वडा नम्बर -१ मा सञ्चालन भइरहेको भलिबल प्रतियोगितामा आइतबार महिला तर्फ ६ वटा खेल सम्पन्न र पुरुस तर्फ ४ वटा क्वाटर फाइनल खेल सम्पन्न भएका हुन् । महिला तर्फ आइतबार भएको पहिलो…

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प 

Screenshot 20231007 124010 1

काठमाडौँ: धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन। भूकम्पको…

दशैंको आठौं दिन आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

Screenshot 20231022 070701 1

काठमाडौं । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको…

इजरायलमा मृत्यु भएका ४ विधार्थीको शव आज आईपुग्ने

Screenshot 20231022 065659 1

काठमाडौं : इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ। शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ। शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। तेलअबिबस्थित…

बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस 

Screenshot 20231007 124010 1

बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस गरिएको छ । बझाङको तल्कोट गाउँपालिकास्थित धमेना आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ५ बजेर ५ बजेर १४ मिनेटमा ३.७ म्याग्निच्युडको भुकम्प गएको हो । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार असोज ३० गतेसम्म मात्रै…

दशै मेलाको अबसरमा आयोजित थलारा गाउँपालिका वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु

IMG 20231020 161732

राष्ट्रकालागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने नारा सहित दशै मेलाको अबसरमा आयोजित थलारा गाउँपालिका वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ ।थलारा गाउँपालिकाक‍ो आर्थिक सहयोग र दशैमेला ब्यवस्थापन समितिको आयोजनामा भैहेको प्रतियोगितामा थलारा गाउँपालिका भित्रका १५ पुरुष…

छबिसपाथिभेरा जीप दुर्घटना : एक जना घाइतेको उपचारको क्रममा मृत्यु

Screenshot 20231020 184259 1

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुड्खोरीका इनार महत रहेका छन् । उनको टाउको र कम्मरमा गम्भीर चोट…

बादी समुदायलाई दशै मनाउन वडा अध्यक्ष खातीले गरे खाद्य सामाग्री सहयोग

IMG 20231019 170444

थलारा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खातीले बादी समुदायलाई दशै मनाउन खाद्य सामाग्री सहयोग गर्नु भएको छ ।वडा भित्र बसोबास गर्ने २५ बादी परिवारलाई अध्यक्ष खातीले दशै मनाउन चावल, नुन र तेल सहयोग गर्नु भएको हो…

धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको बस ठूलो दुर्घटनाबाट जोगियो

1697773025849

बझाङ : धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट बचेको छ। जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो। सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको…

चैनपुर आसपास केन्द्रविन्दु बनाएर गएराति बझाङमा फेरि भूकम्प गयो

Screenshot 20231007 124010 1

काठमाडौं : बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टरस्केलको ले जनाएको छ ।  भूकम्प धक्का बझाङका साथै सुदूरपश्चिमका अन्य जिल्ला बाजुरा, अछाम,…