४ फाल्गुन २०८२, सोमबार
दुर्गाथली गाँउपालिका अध्यक्ष थापाले गरे मोरीवगर देखि पालिका सम्म कालोपत्रे सडक भत्किएको सडक वारे निर्माण कम्पनीसंग छलफल

दुर्गाथली गाउपलिका अध्यक्ष दिल बहादुर थापा नेतृत्वको टोलीले मोरिवगर देखि पालिका सम्म कालोपत्रे गरियको सडकबारे सम्बन्धित निकाय र ग्वाललेख निर्माण सेवाको ध्यानाकर्षण गर्नु भएको छ ।भक्खरै मात्रकालोपत्रे गरिएको सडक डेउडा गाउँ नजिकै भत्किएपछि अध्यक्ष थापाले शनिबार ग्वालेख निर्माण कम्पनी टिमलाइ…













