राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु

Census Janaganana2021 10 31 01 48 51 800x500 50

काठमाडौं :  मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ।  आज बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ। कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्ब सकियो – थलारा खबर

Screenshot 20211111 091219 1

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ। आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो। उदाउँदो सूर्यलाई अर्घ्य दिन काठमाण्डौसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका…

दार्चुलामा पालिकाले दीर्घरोगीलाई उपचार खर्च दिँदै

darchula naugad2020 01 20 03 12 56 800x453 50

दार्चुलाको नौगाड गाउँपालिकाले दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउन थालेको छ । गाउँपालिकाको उपहार कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु ५० हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले…

राष्ट्रपति भण्डारीले गरिन् सुदूरपश्चिम कर्णाली र प्रदेश १ का प्रदेश प्रमुख पदमुक्त – थलारा खबर

Vidhya bhandari 1

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश लगायत अन्य दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सुदूरपश्चिम , कर्णाली र प्रदेश नम्बर १ का प्रमुखलाई पदमुक्त गरेकी हुँन् ।  राष्ट्रपति कार्यालयले…

अछामकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार – थलारा खबर

9957EDDD F6D3 4D99 BB85 FF5F851EB468

अछामकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासी मनसरा देवकोटाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । मन्सराको दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या उत्पन्न भएपछि…

करेन्ट लागेर दार्चुलामा एकजनाको मृत्युु – थलारा खबर

death newskarobar 1

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका–४ मर्मती बस्ने ३५ वर्षीय प्रेम महरको करेन्ट लागेर मृत्यु भएको हो। सोही गाउँपालिका–२ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते…

कैलालीमा मोटरसाइकल दुर्घटना , एकजनाको मृत्यु – थलारा खबर

1634203635403 1

कैलाली –कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको जोशीपुर गाउँपालिका ५ सीमरानामा बा ०२०१५ प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी  लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको…

टी-२० विश्वकप सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास- थलारा खबर

Screenshot 20211108 070218 1

आईसीसी टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो। पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ…

टी-२० विश्वकप क्रिकेटमा : न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश , भारत बाहिरियो

Screenshot 20211108 064947 1

न्युजिल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार अफगानिस्‍तानलाई आठ विकेटले हराउँदै न्युजिल्याण्‍ड सेमिफाइनलमा स्‍थान बनाउन सफल भएको हो । आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्‍य न्युजिल्‍याण्‍डले १८.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डका…

बझाङमा मिरमिरे युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न – थलारा खबर

PicsArt 11 07 07.20.41

बझाङ , जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ मा आयोजित खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ मिरमिरे युवा क्लबले तिहारको अवसरपारी आयोजना गरेको खुल्ला पुरुष क्रिकेट आज कार्तिक २१…