थलारा गाउँपालिकाको १३ औ गाउँ सभा सम्पन्न ५५ करोड ३४ लाख १८ हजारको बजेट प्रस्तुत

Picsart 24 06 24 21 48 48 495

थलारा गाउँपालिकाको १३ औं गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा बिभिन्न नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँसभा तथा १३ औअधिवेशन सम्पन्न भएको हो ।गाउँसभामा  गाउँसभा  अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले आर्थिक वर्ष…

युवाहरूले सृजनशील भएर सोच्नु पर्ने दुर्गाथली गाउँ पालिका अध्यक्ष थापाको भनाइ ।

IMG20240620123649

दुर्गाथली गाउँ पालिका अध्यक्ष दिल बहादुर थापा तुफानले युवाहरूले सृजनशील भएर सोच्नु पर्ने बताउनु भएको छ ।बिहीबार दुर्गाथली गाउँ पालिकामा सृजनशील युवा समाजले आयोजना गरेको सामाजिक कुरीति बिरुद्ध युवा परिचालन सम्बन्धि अभिमुखिकरण उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले युवाहरू भोलिको नेतृत्व…

थलारा गाउँ पालिकामा १ दिने पशुपंक्षी खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न

IMG20240618130354

थलारा गाउँ पालिकामा १ दिने पशुपंक्षी खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।जिल्ला भेट्नरि अस्पताल पशु बिज्ञ केन्द्र बझाङ को आयोजनामा १ दिने पशुपंक्षी खोप सम्बन्धि  अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो  ।खोप भनेको के हो  खोप किन लगाउने भन्ने बारे…

थलारा गाउँ पालिकामा ७ दिने साबुन उत्पादन सम्बन्धि  तालिम सम्पन्न ।

Picsart 24 06 18 07 07 40 178

थलारा गाउँ पालिकामा ७ दिने साबुन उत्पादन सम्बन्धि  तालिम सम्पन्न भएको छ ।सिपसिकौ रोजगारी बनौ एक घर एक उधमी भन्ने नारा सहित वडा नम्बर ४ को महेन्द्रधारमा सञ्चालन भएको ७ दिने साबुन उत्पादन सम्बन्धि तालिम सोमबार सम्पन्न भएको हो  ।थलारा…

आज बकर इद मनाइँदै, सार्वजनिक बिदा

IMG 20240617 073232

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक…

छबिस पाथिभेरा गाउपालिका मा दक्ष मिस्त्रीहरूकालागि भुकम्प प्रतिराेधि भवन निर्माण सम्बन्धि ७ दिने तालिम सम्पन्न

1718550593994

छबिस पाथिभेरा गाउपालिका मा दक्ष मिस्त्रीहरूकालागि भुकम्प प्रतिराेधि भवन निर्माण सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ ।USAIDकाे आर्थिक सहयाेग ,Save The Children र MPDS काे साझेदारिमा छबिस पाथिभेरा गाउपालिका मा BHA -ERDR Project अन्तर्गत छबिसपाथिभेरा गाउपालिकाका ७ वटै वडाका…

थलारा गाउँ पालिकामा बादी समुदायका लागि ३ दिने माटाको भाडा बनाउने तालिम सञ्चालन

FB IMG 1718344209589

थलारा गाउँ पालिकामा ३ दिने माटाको भाडा बनाउने तालिम सञ्चालन गरिएको छ ।थलारा गाउँ पालिका उधोगशाखाको आयोजनामा बादि समुदायका लागि शनिबारदेखि तीन दिने माटोको भाडा बनाउने तालिम सुरु भएको हो ।बादी समुदायले परम्परागत रुपमा गर्दै आएको माटोको भाडा बनाउने पेशालाई…

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, दुई घाइते

IMG 20240614 074632

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार गएराति पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गङ्गा र…

बझाङमा यार्सा टिप्न गएका धामी भिरबाट लडेर घाइते

Screenshot 20231105 144557 1

बझाङमा यार्सा संकलन गर्ने क्रममा भिरबाट लडेर एक जना गम्भिर घाइते भएका छन । जिल्लाको साइपाल गाउपालिका वडा नम्बर १ का २० बर्षिय लक्ष्मण धामी यार्सा संकलन गर्ने क्रममा भिर बाट लडेर गम्भिर घाइते भएका हुन । उनि जेठ २७…

कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किए

IMG 20240609 145324

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ…