गणेश सायरको निधनप्रति दु:ख ब्यक्त गर्दै नेकपा एमाले थलाराले गर्यो श्रद्धाञ्जली सभा

IMG 20240601 201126

नेकपा एमाले थलारा गाउँ पालिका वडा नम्बर २ वगाडामा शोकसभा गरेको छ ।पार्टीका जिल्ला कमिटी सदस्य गणेश सायरको निधनमा शोकसभा गरेको हो ।थलारा गाउँ पालिका वडा नम्बर २ वगाडामा २०४६ वैशाख २ गते जन्मिएका सायरको कामको शिलशिलामा शुक्रबार भारतको फरिदावादमा…

धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना

IMG 20240531 154731

धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना भएको छ । शुक्रबार बिहान धनगढीबाट सिमेन्ट र तारजाली बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका– ६ भञ्ज्याङ भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–४ का…

भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु

IMG 20240521 215623

भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।बेंग्लुरको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१ का मदन…

यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर बझाङमा एक युवकको मृत्यु

IMG 20240530 231559

बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका  वडा नम्बर ५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय  दिपेन्द्र बोहराको बिहीबार बिहान करिब ७ बजे  धौलढुङ्गामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो ।  बुधबार मात्रै…

कैलालीमा हालसम्मकै उच्च तापमान गर्मीका कारण एक जनाको मृत्यु ।

Screenshot 20230906 075048 1

कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ। बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको…

७० वर्षीया ठुलीआमाको हत्या गरेको आरोपमा बझाङमा एक युवक पक्राउ

बझाङमा ७० वर्षीया ठुलीआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–११ तल्लो मौरेबाँजका ३६ वर्षीय हरजितबहादुर पातलीले ठुलीआमा कलुली देवी पातलीको हत्या गरेका हुन्। उनले मङ्गलवार राति मापदक पदार्थ सेवन गरेर ठुलीआमा नता पर्ने कलुलीदेवीलाई कुटपिट…

बझाङको थलारा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ७१ प्रतिशत सम्पन्न

IMG20240503150016

बझाङको थलारा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ७१ प्रतिशत सम्पन्न भएको छ ।बहुबर्षीय ठेक्का बाट निर्माण भैरहेको तीन तले प्रशासकीय भवनको निर्माणकार्य ७१ प्रतिशत सम्पन्न भएको हो ।थलारा गाउँ पालिकाले डिपिआार तयार गरि आर्थिक वर्ष २०७९/०८० देखि बहुवर्षीय ठेक्का अन्तरगत…

नीति एकातिर र बजेट अर्कोतिर जाने प्रबृत्तिको अन्त्य गरिनु पर्ने थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको भनाइ ।

IMG20240526114822

थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले पालिकाको नीति एक तिर र बजेट अर्कोतिर जाने प्रबृत्तिको अन्त्य गरिनु पर्ने बताउनु भएको छ ।आईतवार गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशालाको समापनमा बोल्दै अध्यक्ष रोकायाले…

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत भेटिए ।

Screenshot 20230906 075048 1

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । बित्थडचीर गाउँपालिका वडा नम्बर ४ देउलेखमा व्यापार गर्दै आएका ४५ वर्षीय राम ब. बोहरा आफ्नै कोठमा मृत फेला परेका हुन् । उनी गयराती घरपरिवार सँगै खाना खाएर आफ्नै घरको…

थलारा गाउँ पालिकामा  गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला सुरु

IMG20240524122601

थलारा गाउँ पालिकामा  गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला सुरु भएको छ ।थलारा गाउँ पालिकाको आयोजनामा गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला शुक्रबारदेखि सुरु भएको हो…