बझाङको केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु

Screenshot 20231105 144557 1

केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका -४ शैन्स्यु खेतकुचाकी सुनादेवी मल्लको आज मालुबेडे भिरबाट लडेर ज्यान गएको हो । उनको आज मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार !

IMG 20240523 160806

बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । साईपाल गाउँपालिका वडा नम्बर ४ कि २६ वर्षीया सुपारी कुमारी बोहरालाई आज हेलिकोप्टर मार्फत उद्धार गरिएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । उच्च रक्तस्राव भएपछि उपचारको लागी धुलि…

डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध

IMG 20240521 214738

डडेल्धुराको पोखरामा सल्लाको रुख ढल्दा बझाङमा विद्युत अवरुद्ध भएको छ । आज बिहान आएको हावाहुरीका कारण सल्लाको रुख ढल्दा दिनभर विद्युत अवरुद्ध भएको हो । अहिले सल्ला काट्ने काम भइरहेको र केही समयपछि विद्युत पुन: सुचारु हुने नेपाल विद्युत प्राधिकरण…

मन्त्री जोशीको सम्पत्ति : काठमाडौं र बझाङमा ३ घर, ४३ लाख रुपैयाँ ऋण

IMG 20240521 192407

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी…

कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर पब्लिकेसन्सका कर्मचारीले गरे गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी

IMG 20240521 190642

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ। जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई नियन्त्रणमा लिएको हो। सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको नेतृत्वमा टोली…

थलारा गाउँ पालिका ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन

FB IMG 1715674563307

थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिएको छ ।आर्थिक बर्ष २०८०/०८१ मा वडा नम्बर ३ को  चेली कार्यक्रम अन्तरगत विनियोजित बजेटवाट घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने…

चट्याङ लागेर अछाममा एक बालकको मृत्यु

IMG 20240507 105326

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको हो। सोमवार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए। 

पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति पालिकालाई हस्तान्तरण

Messenger creation 3c46ae49 d13c 4685 935f d1f4ce357017

टेकेन्द्र बोहरा । बझाङको थलारा गाँउपालिकालाई पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति पालिकालाई हस्तान्तरण गरीएको छ । थलारा गाँउपालिकाको सभाहलमा एक कार्यक्रमका विच प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केशीले पालिका अध्यक्ष प्रकास रोकालाई हस्तान्तरण गरेका हुन ।यो पालिकामा अधिकास युवाहरु रोजगारीको…

बझाङमा आगलागीमा परेर एक महिला घाइते

IMG 20240505 214714

बझाङमा आगलागीमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बित्थडचिर गाउँपालिका – ६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन् । बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको…

थलारा गाउँ पालिका वडा नम्बर ६ का वडा सदस्य कमलादेवी सार्कीको निधन भोलि पालिकाभर शोकबिदा

FB IMG 1714895319035 2

थलारा गाउँ पालिका वडा नम्बर ६ का वडा सदस्य कमलादेवी सार्कीको निधन भएको छ । ३८ वर्षीया सार्कीको उपचारको क्रममा ब्याङलोरमा आईतवार    उनको अल्पायुमै निधन भएको हो ।पाठेघरको समस्याले ग्रस्त सार्की उपचारको लागि ब्याङलोर जानू भएको थियोे । उपचारकै क्रममा…