९ माघ २०८२, बिहीबार
नेकपा (एकीकृत समाजवादी) बझाङको अध्यक्षमा अक्कल धामी निर्विरोध निर्वाचित

नेकपा (एकीकृत समाजवादी) बझाङको अध्यक्षमा अक्कल धामी निर्विरोध निर्वाचित भएका छन्।छविसपाथिभेरा गाउँपालिका निवासी धामी एमाले विभाजनको समयमा एकीकृत समाजवादी गठनको अग्रपंक्तिमा रहेका थिए। यसअघि उनी प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय थिए। अधिवेशनले अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको छ…












