रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय

ranjita shrestha

काठमाडौं-  नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा…

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्वाचन आयोगको निर्णय

e. aayog 1

काठमाण्डाै – निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पुरुष उम्मेदवारको नाम मनोनयन नगर्न आयोगले निर्देशन दिएको छ । ‘२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा…

राष्ट्रपति निर्वाचन: आज उमेदवारले नाम फिर्ता लिन सक्ने

e. aayog 1

काठमाडौं – राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मंगलबार उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारले उमेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ । आजै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार…

राष्ट्रपति चुनाव : आफ्नो पक्षमा समर्थन जुटाउन पौडेल र नेम्वाङ सक्रिय

Picsart 23 02 25 13 32 45 235

काठमाण्डाै – राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउने पहल थालेका छन् । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चाबाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता थाल्नुभएको हो । उहाँले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष…

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

Picsart 23 02 25 13 32 45 235

काठमाडौं– राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३…

राष्ट्रपतिको लागि आज मनोनयन दर्ता

e. aayog 1

काठमाण्डाै – आउँदो २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ । नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सङ्घीय संसद्को…

सांसद अरुणकुमार चौधरीले राष्ट्रपतिको निर्वाचनमा मत हाल्न पाउने

1675330649524

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउन परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ट्र्याक्टर आगजनी गरेको…

आज राष्ट्रपति पदको उम्मेदवार छान्न शीर्ष नेताहरूबीच निर्णायक वार्ता

Screenshot 20230224 073348

राष्ट्रपति पदको उम्मेदवार छान्न शीर्ष नेताहरूबीच आज शुक्रवार निर्णायक वार्ता हुँदैछ । शनिवार भोलि राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरू सकेसम्म आजै बेलुकासम्म साझा उम्मेदवार टुङ्गो लगाउने प्रयासमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष…

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाता

e. aayog 1

काठमाण्डौं –राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सो मतदाता नामावली सार्वजनिक गरेको हो। कानुनी व्यवस्थाअनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेशसभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि…

आजदेखि माओवादी प्रदेश समन्वय समितिको बैठक सुरु हुने

Screenshot 20230210 073302

काठमाडौं  । नेकपा माओवादीले आजको केन्द्रिय समिति बैठक सम्पन्न गरेलगत्तै  प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ । आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आज देखी प्रदेश समन्वय समितिको बैठक सुरु…