४ फाल्गुन २०८२, सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री शाह उपचारका लागि नयाँदिल्ली प्रस्थान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गएका छन् । उनी आज बिहान धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन् । मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीढको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि…












