७ माघ २०८१, सोमबार
भूकम्प आउने हल्लापछि जुम्ला र मुगुका बासिन्दा रातभर सडकमा: हल्ला फैलाउनेको खोजी हुँदै
जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका छन् । प्रहरीले भूकम्पको हल्ला फैलाउनेको…