प्रदेश सरकार स्थापना दिवसमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

Screenshot 20230215 071749

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार स्थापना दिवस मनाउने भएको छ । बुधबार दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समाराेहकाे आयाेजना गरेर दिवस मनाउन थालेकाे हाे । २०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियाे। याे पाँच वर्षकाे…

पाल्पामा ट्याक्टरले ठक्कर दिंदा आमा–छोराको मृत्यु

Screenshot 20230204 161442

पाल्पा । पाल्पामा ट्याक्टरले ठक्कर दिंदा आमा–छोराको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लु. २ त. ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प. ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९…

बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु

Screenshot 20230130 092208

काठमाडौं : बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु भएको छ।  कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।  लगत्तै आमा छोरालाई स्थानीयले उद्दार…

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनीलाई

Screenshot 20221002 070521

कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराएको हो । पेनाल्टी शुटआउटमा दुवैबाट ९–९ गोल भएको थियो । त्यसअघि निर्धारित समयसम्म दुवैले १–१ को बराबरी खेलेका…

कृष्णनगरमा एकैपटक दुई ठुला याेजना उद्घाटन

1646408222314

अजय मिश्र, कपिलवस्तु , फल्गुन २० जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ । पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा…

दाङमा एक जुत्ता चप्पल पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु

Screenshot 20220211 095401 2

माघ २८ दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ।कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस,…

बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित- थलारा खबर

Screenshot 20220210 110128 1

बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ ।…