थलारा गाउँपालिका ३ देबलबाँझमा साँस्कृतिक महोत्सव सम्पन्न

Picsart 22 03 05 11 49 23 901

बझाङ, थलारा / फागुन २१ , जिल्लाको थलरा गाउँपालिका ३ देबलबाँझमा मर्यादित महिनावारी व्यवस्थापनको लागि सचेतनामुलक साँस्कृतिक महोत्सव एवम् सक्काडाँ बाँझ बहुउपयोगी योजना पुर्ण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भगवती आधारभूत विद्यालयमा मर्यादित महिनावारी व्यवस्थापनको लागि सचेतनामुलक साँस्कृतिक…

सुदूरपश्चिम खप्तड गोल्डकप : आज हिमालयन शेर्पा र नव जन जागृति भिड्दै

Screenshot 20220303 081549 1

धनगढी फागुन २१, सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुने भएको छ ।धनगढी रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । ए डिभिजन…

कृष्णनगरमा एकैपटक दुई ठुला याेजना उद्घाटन

1646408222314

अजय मिश्र, कपिलवस्तु , फल्गुन २० जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ । पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा…

डोटीको दुर्गा भगवती मन्दिरबाट २८ वर्ष पुरानो घण्ट चोरी 

Screenshot 20220304 110209 1

डोटी फागुन २० डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी दत्तुसिंह खड्काले विसं २०५० सालमा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी…

खप्तड गोल्ड कपमा आज एनआरटी र बाग्मती खेल्दै

Screenshot 20220303 081549 1

धनगढी ,फागुन २० सर्वाधिक पुरस्कार राशिनकाे सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा आज शुक्रवार एउटा खेल हुँदैछ ।  धनगढी रङ्गशालामा न्युरोड टिम (एनआरटी) र बाग्मती युथ क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।  प्रतियोगिताको उद्घाटन खेलमा हिजो मनाङ…

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि सुरु हुँदै

Screenshot 20220303 081549 1

सर्वाधिक राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब खेल्दैछन् । खेल दिउँसो २ बजे धनगढी रङ्गशालामा सुरु हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।…

क्षितिजका ६ मन वहकाउने मुक्तकहरू

2022 03 02 21 35 36 482

मुक्तकदिपेश धामी क्षितिज १)बोल्न नि बोल्दिनौ अर्को कोई छ र कान्छीलभको वाणले तिम्रो मटुमा छोई छ र कान्छीम भन्ने मरिहत्ते गरी राछु मनकी रानी बनाउनतिमी भने भाउ दिन्नौ घरमा पोइ छ र कान्छी । २)समयमै तिमीले हाम्राे मायाको हल गरिनौ…

श्रमजीवी-पत्रकार संघ कर्णाली प्रदेश समिति गठन

img 1646233783113

फागुन १८ श्रमजीवी-पत्रकार संघ, नेपालकाे कर्णाली प्रदेश कमिटी गठन भएकाे छ । पत्रकार विवशकुमार सेजुवालकाे नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति घाेषणा गरिएकाे हाे । केन्द्रीय अध्यक्ष जन्मदेव जैसीकाे प्रमुख आथित्यतामा घाेषणा कार्यक्रममा १० जिल्लाका पत्रकारहरुकाे प्रतिनिधित्व थियाे । कार्यक्रममा अध्यक्ष…

दार्चुलामा ट्याक्टर खस्दा एकजनाको मृत्यु

Accident 9

दार्चुला दार्चुलामा सडक निर्माणमा रहेको ट्र्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ। दार्चुला-तिङ्कर निर्माणाधिन सडकखण्डमा निर्माण काममा संलग्न से २ त १७९९ नम्बरको ट्र्याक्टरबाट खस्दा २३ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको हो ट्र्याक्टर सडकबाट १५ मिटर तल खसेपछि च्यापिएर खड्काको मृत्युु…

बझाङको केदारस्युँ गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलन्यास

received 670116320777843

पवन बोहरा / रेडियो केदार देउरा, बझाङ बझाङको केदारस्युँ गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलन्यास गरिएको छ । वडा नम्बर १ मा रहेको देउरा स्वास्थ्य चौकीको ६ कोठे भवनको मंगलबार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,पालिका क्रमचारि,पत्रकार,सुरक्षाकर्मि लगायतको सहभागितामा ६ कोठे भवनको शिलन्यास गरिएको…