प्रदेशको नाम पारित भएको खुसियालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा

Screenshot 20230302 063731

काठमाडौं – प्रदेश–१ को नाम कोशी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सरकारी कार्यालय, सार्वजनिक…

इलामको सुर्योदय नगरपालिकामा युवा संघको वडा अधिवेशन सम्पन्न

received 1410257126102536

गोपाल गिरी, इलाम / फागुन २१, नेकपा (एमाले )सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल को पहिलो अधिवेशन आज शनिबार सुर्योदय नगरपालिका वडा नम्बर ७मा सम्पन्न भएको छ ।एमाले सम्वद्ध वुध्दिजीवि परिषद का नगर अध्यक्ष देवकुमार दाहालको प्रमुख आतिथ्यता तथा वडा पार्टी…

चाउचाउ उद्योगमा भीषण आगलागी

Screenshot 20220212 074756 1

माघ २९ झापा , झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा र मोरङका ९ वटा दमकले आगो निभाउने…