थलारा गाउँपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा

Picsart 24 06 13 18 12 40 880

१६ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकाले पूर्ण खोप पाएपछि बुधबार थलारा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको…

थलारा गाउँ पालिकामा तीन दिने ६ -१२ अंग्रेजी बिषय शिक्षक तालिम सम्पन्न

IMG20240612122132

तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दैथलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले तालिममा सिकेको कुरा वाटोमा नछोडेर बिधालयमा पुर्‍याउन र कक्षाकोठामा बिधार्थीलाई सिकाउन सहभागी शिक्षकलाई अनुरोध गर्नु भयो ।त्यस्तै उपाध्यक्ष राम ब खातीले सामुदायिक बिधालयमा अंग्रेजी गणित बिषयको जग कम्जोर छ…

थलारा गाउँ पालिकाले दियो ६ -१२ अंग्रेजी बिषय शिक्षकलाई तीन दिने तालिम

Picsart 24 06 11 06 19 22 624

थलारा गाउँ पालिकामा तीन दिने ६ -१२ अंग्रेजी बिषय शिक्षक तालिम सुरु भएको छ ।थलारा गाउँ पालिका शिक्षा शाखाको आयोजनामा अंग्रेजी बिज्ञ प्रशिक्षकद्वारा तीन दिने तालिम सुरु भएको हो ।थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले तालिमको उद्घाटन गर्नु भएको हो…

शान्ति माध्यामिक बिधालय पाराकाट्नेका मुर्छा पर्ने समस्या भएका छात्रालाई परामर्श सेवा दिईयो ।

received 26033747432882902

शान्ति माध्यामिक बिधालय पाराकाट्नेका मुर्छा पर्ने समस्या भएका छात्रालाई परामर्श सेवा दिईएको छयुएमएन दलित सहयोग समाज मानसिक परियोजनाले परामर्श सेवा दिएको हो ।आईतवार शान्ति माध्यामिक बिधालय पाराकाट्नेका मुर्छा पर्ने छात्राहरुलाई मानसिक परामर्श सेवा र सम्पूर्ण शिक्षकहरू लाई रुपान्तरित बिकृति सम्बन्धि…

शान्ति माध्यामिक बिधालय पाराकाट्नेका छात्रामा देखा पर्यो कक्षा कोठामै बेहोस हुने समस्या

1716633256186

शान्ति माध्यामिक बिधालय पाराकाट्नेका छात्रामा मुर्छा पर्ने समस्या देखा परेको छ । अज्ञात रोगका कारण थलारा गाउँ पालिका वडा नम्बर ३ स्थित शान्ति मा.बि पाराकाट्नेका छात्राहरु कक्षा कोठामै मुर्छा पर्ने गरेका बिधालयले जनाएको छ ।आजसम्म ५ जना छात्राहरु कक्षा कोठामै…

भारतमा ग्यास बिस्फोट : बझाङका एकै परिबारका पाँच जनाको ज्यान गयो।

IMG 20240603 133825

बेङ्लोरमा खाना पकाउने ग्याँस बिस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिबारका पाँच जनाको मृत्यु भएको छ। कर्नाटका राज्यको ऎहलंका भन्ने ठाउँमा भएको उक्त बिस्फोटमा परि घाइते हुनेमा जयपृथ्वी नगरपालिका ११ सुईलका  मदन बोहरा ,उहाँकै श्रीमति प्रेमजला बोहरा ,छोरा प्रशान्त…

गणेश सायरको निधनप्रति दु:ख ब्यक्त गर्दै नेकपा एमाले थलाराले गर्यो श्रद्धाञ्जली सभा

IMG 20240601 201126

नेकपा एमाले थलारा गाउँ पालिका वडा नम्बर २ वगाडामा शोकसभा गरेको छ ।पार्टीका जिल्ला कमिटी सदस्य गणेश सायरको निधनमा शोकसभा गरेको हो ।थलारा गाउँ पालिका वडा नम्बर २ वगाडामा २०४६ वैशाख २ गते जन्मिएका सायरको कामको शिलशिलामा शुक्रबार भारतको फरिदावादमा…

धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना

IMG 20240531 154731

धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना भएको छ । शुक्रबार बिहान धनगढीबाट सिमेन्ट र तारजाली बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका– ६ भञ्ज्याङ भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–४ का…

भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु

IMG 20240521 215623

भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।बेंग्लुरको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१ का मदन…

महालेखा प्रतिवेदन : बझाङका ९ पालिकाको बेरुजु घट्यो, ३ पालिकाको बढ्यो

IMG 20240530 234557

बझाङका अधिकांश पालिकाले बेरुजु रकम घटाएकोमा तीन पालिकाले भने गत वर्षभन्दा यो वर्ष बेरुजु रकम बढाएका छन् । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार गत आर्थिक वर्षको तुलनामा जिल्लाका १२ स्थानीय तहमध्ये ९ वटा पालिकाले बेरुजु घटाएकोमा बित्थडचिर गाउँपालिका, छविसपाथिभेरा…